एमाले महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि नआउने

चितवन । एमालेको महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि सहभागी नहुने भएका छन् । चितवनमा शुक्रबार हुने एमालेको उद्घाटन सत्रमा शुभकामना दिन विभिन्न देशका प्रतिनिधि सहभागी हुने भए पनि चिनियाँ कम्युनिष्ट पार्टीबाट कोही नआउने एमाले प्रचार विभाग प्रमुख तथा १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि … Continue reading एमाले महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि नआउने